पोखराको इमेज सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न थालियो
पोखरा पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरिएको छ । इमेज सहकारी सङ्घर्ष समितिको पहलमा सोमबारबाट एक लाखसम्म बचत रहेकाहरुलाई रकम फिर्ता गर्न थालिएको हो । सङ्घर्ष समितिका संयोजक दीलबहादुर कार्की, समितिका पोखरा संयोजक बेलबहादुर साहानीले बचतकर्ता सुशीलाकुमारी शाहलाई ६६ हजार छ सय ३० रुपियाँको चेक दिएर […]