चुङ्ग्री बुकीमा फोहोर व्यवस्थापन चुनौती
“विभिन्न निकायले डस्र्टविन पनि पठाउनु भएको छ,ठाउँठाउँमा, डस्र्टविन राखिएको छ तर कतिपय पर्यटकले त्यो भन्दा फरक ठाउँमा फाल्नु हुन्छ ,दिगो रुपमा व्यवस्थापन गर्न कठिन बनेको छ । यो कुरा पर्यटकले पनि बुझ्दिनु पर्छ ”पुनले भन्नु भयो । पर्यटकले लगेको प्लाष्टिक जन्य फोहोरलाई व्यवस्थापन गर्न असहज बनेको छ । बागलुङ । पछिल्लो समय पर्यटकीय हबको रुपमा […]