बेनी–जोमसोम र दरबाङ सडकखण्ड दुई दिन सवारी आवागमन बन्द
बागलुङ। लगातार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै म्याग्दी जिल्लाका दुई प्रमुख सडकखण्डमा आइतबार साँझदेखि दुई दिनसम्म सवारी साधन सञ्चालन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट प्राप्त मौसमसम्बन्धी सूचनाका आधारमा बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डमा साउन १७ गते साँझ ७ बजेदेखि साउन […]