बागलुङका एसपी प्रसाई गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाई गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । एसपी प्रसाई २०८३ साल श्रावण महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित हुनुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले संगठनको नीति निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, बफादार र कर्तव्यनिष्ठ भई उच्च सुझबुझका साथ सम्पादन गरेको […]