गायक दुतराजको सांगीतिक कार्यक्रम स्थगित
म्याग्दीमा शुक्रबार हुने भनिएको चर्चित गायक प्रकाश दुतराजको सांगीतिक यात्राको नयाँ अभ्यास स्थगित भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रतिम्याग्दी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै पूर्वनिर्धारित सांगीतिक कार्यक्रम स्थगित गरेको हो संघका महासचिव नारायण घर्ती क्षेत्री र अध्यक्ष सुविन श्रेष्ठद्धारा प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण रसुवा, नुवाकोट, धादिङ […]