विद्यार्थी आर्कषण गर्न क्याम्पसको होस्टेल सुविधा
“बाहिरी जिल्लाबाट आएर कोठा भाडा तिरेर अध्ययन गर्ने विद्यार्थीका लागि लक्षित निर्माण गरिएको छात्रावास प्रभावकारी देखिएकाले पुनः छात्रवास निर्माण गर्ने योजना बढाएका थियौ, पहिला त महिला विद्यार्थीका लागि आवासीय सुविधा थिएन, तीन वर्ष यता सुविधा दिएका छौं, उनिहरुले सरसफाई शुल्क मात्रै तिरेर होस्टेल बस्न पाएका छन्” सिलवालले भन्नुभयो “जीर्ण पुराना भवनमा १५ पुरुष छात्रहरु बसेर […]