बाग्लुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बाग्लुङ । गुठी युवा क्लबको आयोजनामा पाँचौं तीज मेला भदौ २८ र २९ गते चिप्लेटी बसपार्क, गुठीमा आयोजना हुने भएको छ । सांस्कृतिक परम्पराको संरक्षण, मनोरञ्जन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको क्लबका सचिव सुवास रुचालले जानकारी दिए । मेलामा अन्तर विद्यालय तीज गीत नृत्य प्रतियोगिता (महिला र पुरुष), सोलो बाईक प्रतियोगिता (पुरुष) […]