बाढीपहिरोले बागलुङ कालिका मन्दिरमा छैन दर्शनार्थीको रौनक
“पहिले १६ श्राद्ध गर्ने भारत सम्मका भक्तजन मुक्तिनाथ जानेक्रममा दर्शन गरेपश्चात कालिकामा पनि दर्शन गरेर फर्कनुहुन्थ्यो ,सँगै अन्यपनि हुनुहुन्थ्यो तर अहिले देशमा बाढीपहिरोको कारण सहज सडक नहुँदा सुन्य जस्तो छ ” लेखापाल क्षेत्रीले भन्नुभयो । बागलुङ । हिन्दुु नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएसँगै देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा दर्शनार्थीको चहलपहल बढ्न थालेको छ […]