राजमो बागलुङको चुनावी समिक्षा : ‘नेकपाले तालमेलको भाव बुझेन’
बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जिल्ला स्तरीय समिक्षा सम्पन्न गरेको छ । शनिवार गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीमा जिल्ला कार्यसमितिको वैठक बसेर चुनावको सांगोपांगो समिक्षा गरिएको राजमो बागलुङले जनाएको छ । दुइ बामपन्थी शक्तिहरुबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा गएको राजमोले बागलुङ क्षेत्र नं. १ मा तालमेल गरेको […]