एसइईको पुरक परीक्षा असार १ गतेदेखि
बागलुङ। माध्यमिक शिक्षा परीक्षा ९एसइई०को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि ९ गतेसम्म हुने जनाएको हो। बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । नतिजा अनुसार एसइईमा […]