• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

भोटेकोशी बाढी प्रभावितलाई रास्वपा बागलुङ नगरको ५६ हजार

  • २०८३ भाद्र १६, मंगलवार

बागलुङ । गत बुधबार रसुवाको भोटेकोशी नदिमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बागलुङ नगरसमितिले आर्थिक सहयोग गरेको छ ।
मंगलबार रास्वपा बागलुङ नगर सभापति रोशन कार्कीको अध्यक्षतामा बसेको समितिको बैठकले नगर समितिका पदाधिकारी तथा वडाका प्रतिनिधिबाट रकम संकलन गरेर रु ५६ हजार ५ सय रुपैया प्रधानमन्त्री दैविप्रकोप कोषमा जम्मा गरेको सहसचिव महेन्द्र रिजालले जानकारी दिनुभयो ।

  • २०८३ भाद्र १६, मंगलवार