• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

कांग्रेस बागलुङ क्षेत्र नम्बर एकको सभापतिमा खडक थापा निर्विरोध

  • २०८३ आश्विन १५, बिहीबार

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नम्बर एकको सभापतिान खडक थापा सर्वसम्मत हुनुभएको छ ।

सचिवमा तेजप्रसाद शर्मा, सहसचिव (महिला) मा पूर्णमाया सुनार र सहसचिव (खुला) मा दुर्गाबहादुर बोहरा निर्विरोध हुनुभएको मतदान अधिकृत शालिग्राम भट्टराईले जानकारी दिनुभयो ।
सभापतिका अर्का प्रत्यासी नारायण प्रसाद श्रेष्ठले आफ्नो प्यानलबाट उम्मेदवारी दिएका सबै पदमा उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ ।

उहाँले सहमातीका नाममा आफ्नो पक्षलाई उपेक्षा गरिएको भन्दै श्रेष्ठले विज्ञप्ती मार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिदै पार्टीलाई सघाउने बताउनुभयो ।

  • २०८३ आश्विन १५, बिहीबार