बागलुङ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन बागलुङ प्रवेश गर्नुभएको छ ।
मुस्ताङ भ्रमण पश्चात बालेन्द्र शाह बागलुङ प्रवेश गर्नुभएको छ । शाह बागलुङ नगरपालिका–४ स्थित २३ नम्बर बाहिनी अड्डामा प्रवेश गर्नुभएको छ ।
उहाँले त्यहाँ खाना खाएर अघि बढ्ने कार्यक्रम रहेको छ ।