• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

कांग्रेस ढोरपाटन नगर सभापतिमा दिपक अदै सर्वसम्मत

  • २०८३ आश्विन ७, बुधबार

बागलुङ । नेपाली कांग्रेस ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दिपक अदै सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न ढोरपाटन नगर अधिवेशनले अदैलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनबाट नगर सभापतिमा निर्वाचित अदै सहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको हो ।

अधिवेशनले ढोरपाटनको नगर उपसभापतिमा श्याम बि.क, कमला बिक, सचिवमा गंगा केसी र सह–सचिवमा कृष्ण बुढा चयन हुनुभएको छ ।

  • २०८३ आश्विन ७, बुधबार