बुर्तिवाङमा घरभित्र पसेको चितुवाको उद्दार गरि पोखरा पठाइयो
बागलुङ । बागलुङको बुर्तिवाङ बजारको एक घरमा छिरेको चितुवाको उद्दार गरी पोखरा पठाइएको छ । बुर्तिवाङ बजारमा धु्रव श्रेष्ठले पालेको खरायो खान आएको चितुवाले स्थानीय लालेन्द्रकुमार पुनलाई बुधबार आक्रमण गरी घाइते बनाएपछि चितुवाको उद्दार गरी बिहीबार पोखरा पठाइएको वन डिभिजन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले जानकारी दिनुभयो । खरायो खान जाली च्यातेर खोरमा पसेको चितुवा […]