गायक प्रकाश दुतराजको आफ्नै ‘लोक म्युजिक ब्याण्ड’ सार्वजनिक हुँदै
बागलुङ । चर्चित गायक प्रकाश दुतराजले जन्म जिल्ला म्याग्दीबाट ‘नयाँ अभ्यास’ सुरु गर्दैछन् । नेपाली संगीत जगतमा आधुनिकता र परम्परागत लोकधुनलाई सुन्दर ढंगले मिसाएर नयाँ स्वाद प्रस्तुत गरिरहेका गायक दुतराजले आफ्नै ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’ लोक साङ्गीतीक म्युजिक ब्याण्ड सार्वजनिक गर्न लागेका हुन् । दुतराजको ब्याण्ड सार्वजनिक गर्नका लागि म्याग्दी उद्योग वाणिज्य संघले भदौ […]