तुरतुरे पहिरोको आठ वर्ष अझै बनेन सडक
स्थानीय हेमेन्द्र घर्तिमगरले आठ वर्ष सम्मपनि सडक नबन्दा यस क्षेत्रका बासिन्दालाई कष्टकर बनाएको बताउनुभयो । “स्थानीय सरकार,प्रदेश सरकार तथा केन्द्र सरकारको नजरमा नपरेको हो की ,माथीबाट ढुंङ्गा आउने तलबाट खोलाले खोलेको छ अहिले वान वे मात्र छ यसलाई छिटोभन्दा छिटो सम्बन्धित निकायले ध्यान दिनु पर्छ”उहाँले भन्नुभयो । बागलुङ । नेपालको गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ […]