अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस : वर्तमान अवस्था, चुनौती र भावी दिशा
पृष्ठभूमि धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ २०१९ साल भदौ २ गते स्थापना भएको हो । यश क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा अभिभावकसँग विशेष अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। प्रत्येक वर्ष भाद्र २ गते मनाइने स्थापना दिवस यस क्याम्पसको इतिहास, उपलब्धि, वर्तमान अवस्था र भावी यात्रालाई […]