पाकिस्तानमा हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
बागलुङ । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्। बिहीबार दिउँसोको हिमपहिरोमा परी पुर्जा नेतृत्वको १० सदस्यीय आरोहीको टोली सम्पर्कविहीन भएको भनेर पाकिस्तानी मिडिया र केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। हिमपहिरोपछि अन्तर्राष्ट्रिय आरोही टोलीसँग उनीहरूको सम्पर्क विच्छेद भएको पाकिस्तानको पर्वतारोहरण सम्बन्धी संस्था अल्पाइन क्लब […]