पर्यटकीय हब बन्दै चुङ्ग्री बुकी
आजभन्दा करिब तीन वर्षअघिसम्म चुङ्ग्री बुकी धेरैको नजरबाट टाढा, गुमनाम गन्तव्य थियो । तर पछिल्ला वर्षहरूमा मध्यपहाडी लोकमार्गको पहुँच विस्तार, सामाजिक सञ्जालमा भएका प्रचारप्रसार तथा पर्यटकको सकारात्मक अनुभवसँगै यसको परिचय व्यापक बन्दै गएको छ । अहिले बिदाका दिन र विशेष अवसरमा यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्न थालेको छ । यहाँ पुगेर फोटो […]