युवा दिवसमा रास्वपा बागलुङको कविता वाचन कार्यक्रम
बागलुङ । बागलुङमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘मेरो युवा, मेरो देश’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला समिति र नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाहरूले युवाको भूमिका, देशप्रतिको जिम्मेवारी, समृद्धि र परिवर्तनका विषय समेटिएका कविता वाचन गरेका थिए । उनिहरुले मुलुकको विकृति विसंगतिको अन्त्य गर्दै मुलुकलाई […]