बागलुङमा एक वर्षमा ३८५ सम्बन्ध बिच्छेद
बागलुङ। जिल्ला अदालत बागलुङमा एक वर्षमा ३८५ सम्बन्ध बिच्छेद भएका छन् । अघिल्ला वर्षबाट जिम्मेवारी सरेको २५१ र आर्थिक वर्ष २०८२÷८३ मा दर्ता भएका ६४२ गरी जम्मा ८९३ मुद्दा मध्ये ६९३ फछ्र्योट भएका छन् । जिल्ला अदालतमा एक वर्षका मुद्दामध्ये आधाजस्तो मुद्दा सम्बन्ध बिच्छेदको रहेको पाइएको छ । जिम्मेबारी सरेर आएका सहित एक आर्थिक वर्षमा […]