ढोरपाटनमा प्रथम आलु महोत्सव हुँदै
“ढोरपाटनमा उत्पादन हुने आलुलाई ब्रान्डिङ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने हाम्रो उद्देश्य हो,“ उहाँले भन्नुभयो, “यसले किसानको उत्पादनले उचित मूल्य पाउने वातावरण सिर्जना गर्नुका साथै कृषि क्षेत्रप्रति युवाको आकर्षण पनि बढाउनेछ ।“ बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले यहाँ उत्पादन हुने आलुको प्रचारप्रसार, बजारीकरण तथा स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रथम ढोरपाटन आलु महोत्सव […]