रास्वपा बागलुङको निर्वाचन समीक्षा : अपेक्षाभन्दा बढी सफलता
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टीले अपेक्षाभन्दा बढी सफलता हासिल गरेको निष्कर्ष निकालेको छ । जिल्ला समितिको बैठकले आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउँदै जनतासँगको सम्बन्ध मजबुत बनाउने रणनीति तय गरेको छ । शनिवार जिल्लाको गलकोट नगरपालिका–३ हटियामा जिल्ला कार्यसमितिका सभापति महेन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको […]