पश्चिम बागलुङवासीको आवाज : ‘सहज सेवाका लागि जनशक्ति र भवन अभाव’
बागलुङ । बागलुङको सुदुर पश्चिमका रुपमा रहेको बुर्तिबाङ क्षेत्रका जनताको सेवा सुविधालाई प्रभावकारी रुपमा सञ्चालन गर्न भवन र जनशक्तिको अभाव रहेको सरोकारवालाहरुले बताएका छन् । बागलुङ क्षेत्र नं। २ का संघीय सांसदसंगको अन्तरक्रियामा बुर्तिबाङस्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतितिधिहरुले जनशक्तिको अभावमा प्रभावकारी सेवा उपलब्ध गराउन नसकिएको बताएका थिए । साना तिना सरकारी कामका लागि पनि […]