यस्ता छन् बालेनका सारथी (सूचीसहित)
काठमाण्डौ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आज आयोजिक एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १४ जना मन्त्रीलाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री बन्नुभएको छ । यसअघि आजै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शपथ लिनुभएको थियो । प्रधानमन्त्रीको शपथ पहिलो […]