नयाँ ‘मन्त्रीहरु’ पनि बदनामीको बाटोमा ?
सम्पादकीय। विगतका सरकार भन्दा यसपटकको सरकार धेरै कारणले भिन्न छ । पहिलो त सुशासनको मुद्दामा जेनजी विद्रोहबाट यो सरकार बनेको छ । दोस्रो यही जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को इतिहासमै दुर्लभ एकल बहुमतको शक्तिशाली सरकार बनेको छ । जसमा पाका परिपक्व राजनीतिले खारिएका प्रधानमन्त्री, मन्त्री बन्ने परिपाटी वर्षौदेखि स्थापित भइरहेको सन्दर्भमा ३५ वर्षिय युवा बालेन्द्र […]