प्रकृतिसँग रम्ने स्थायी ठेगाना : ढोरपाटन
“पछिल्लो समय समाजिक सञ्जालको विकास सँगै प्रचार प्रसार बढेपछि टुरिजमको लागि उपयुक्त स्थान बनेको छ,तर पर्यटक आगम सँगै वातावरणमा नकरात्मक प्रभाव बढ्दै गएको छ,बाटोमा फोहोर बृद्धि भएको छ र त्यो कुरालाई मिनिमाइज गर्न यहाँको समुदायपनि जति सचेत हुनुपर्ने हो त्यो भैनसकेको अवस्था छ यसलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन गर्नु पर्छ ” नेपालको एक मात्र शिकार […]