कालिका कपको उपाधि घले हार्भेस्टिङले चुम्यो
बागलुङ । चैते दशैं मेलाको अवसरमा आयोजित खुल्ला कालिका कप पुरुष भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ अष्ट्रेलियाले चुमेको छ । कालिका भगवती गुठी व्यवस्थापन समिति द्धारा आयोजित प्रतियोगितामा सोमबार बागलुङ कालिका मन्दिर परिसरमा आयोजित फाइनल भएको हो । जसमा सिद्दार्थ चस्मा घरलाई पराजित गरी घले हार्भेस्टिङ अष्ट्रेलिया च्याम्पियन बनेको छ । नेपाल पुलिस क्लबका खेलाडी […]