यि हुन् नेकपा बागलुङ हाँक्ने पाँच कमाण्डर
बागलुङ । लामो समयदेखि संगठनात्मक एकीकरण प्रक्रियामा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बागलुङसहित देशभर जिल्ला तहको जिम्मेवारी बाँडफाँट गरेको छ । कार्यविभाजन अनुसार बागलुङ जिल्ला इन्चार्जको जिम्मेवारी कमल घिमिरेले पाउनुभएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत डेढ दर्जनभन्दा बढी वामपन्थी शक्ति मिलेर बनेको नेकपाले लामो समयपछि जिल्ला नेतृत्वको जिम्मेवारी टुंगो लगाएको हो […]