रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनु भएको छ । निटतम प्रतिद्धन्दि पुनम शर्मालाई ११ मतान्तरले पराजित गर्दै माझी सभापतिमा निर्वाचित भएका हुनुभएको हो । शनिबार सदरमुकाम बागलुङ बजारमा भएको अधिवेशनमा शर्माले ८२ मत प्राप्त गर्दा माझीले ९३ मत पाएर विजयी हुनु भयो । उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित […]