बागलुङमा नेपाली कम्युनिष्ट पार्टीको पालिका एकता बैठक तीव्र
बागलुङ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मंसिरमा पार्टी अधिवेशन गर्ने तयारीलाई तीव्रता दिएको छ । अधिवेशनलाई लक्षित गर्दै पार्टीले जिल्लाका पालिका हुँदै वडा तहसम्म संगठन सुदृढीकरण तथा भेला तयारीको अभियान अघि बढाएको हो । पालिका तहमा पार्टी एकता बैठक सम्पन्न गर्दै वडा तहका गतिविधिलाई समेत व्यवस्थित बनाउन प्रत्येक वडामा इन्चार्ज, सह–इन्चार्ज र संयोजक तोकिएको छ […]