ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड
बागलुङ । नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले बागलुङको बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमन गर्दै ढोरपाटन पुग्ने पर्यटकको यात्रा सहज बनाउन सडक स्तरोन्नतिलाई प्राथमिकता दिने बताउनुभएको छ । ढोरपाटन–सालझण्डी सडकअन्तर्गत बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक अनुगमनपछि मन्त्री लम्सालले ढोरपाटन पुग्ने पर्यटकलाई स्तरीय सडकमार्फत स्वागत गर्ने वातावरण सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । ढोरपाटन पुग्ने सडकको अवस्था र निर्माणमा […]