• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

कालिका भगवती गुठीको प्रेस सल्लाहकारमा राजभण्डारी

  • २०८२ फाल्गुन ८, शुक्रबार

बागलुङ । कालिका भगवती गुठी बागलुङको प्रेस सल्लाहकारमा राजेशचन्द्र राजभण्डारी चयन हुनु भएको छ ।

कालिका भगवती गुठीको बैठकले राजभण्डारीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएको हो । राजभण्डारी यसअघि पनि कार्यसमितिका सदस्य रहि हुनुहुन्थ्यो ।

कालिका भगवती मन्दिरलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्न र यस गुठीलाई संस्थागत रुपमा अगाडि बढाउन आफू क्रियाशिल रहने राजभण्डारीले बताउनुभयो ।

मन्दिरको प्रचार प्रसार र सबै सरोकारवालाहरुसँग जनसम्पर्क अझ प्रभावकारी ढंगले बढाउनको लागि पहल गर्ने राजभण्डारीले बताउनु भयो ।

  • २०८२ फाल्गुन ८, शुक्रबार