• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

गण्डकी प्रदेश एमाले मन्त्रीहरूले दिए राजीनामा

  • २०८३ भाद्र १०, बुधबार

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था गोविन्द बहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले राजीनामा दिएका हुन् ।

  • २०८३ भाद्र १०, बुधबार