• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

कांग्रेस ताराखोला गाउँपालिका सभापतिमा रोका सर्वसम्मत

  • २०८३ आश्विन ७, बुधबार

बागलुङ । नेपाली कांग्रेस ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनले रोकाको सभापतित्वमा गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

ताराखोला गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका रोका पार्टीको सभापतिमा चयन हुनुभएको छ ।

 

  • २०८३ आश्विन ७, बुधबार