विद्युत दुर्घटना न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गछौं : उर्जा मन्त्री श्रेष्ठ
बागलुङ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समय विद्युतजन्य दुर्घटना बढ्न थालेकाले सरकारले सेचतनामूलक कार्यक्रम समेत ल्याउन थालेको बताउनुभयो । विद्युत अपरीहार्य आवश्यकता भइसकेपछि विद्युतबाट हुँने जोखिम तथा दुर्घटना समेत बढेको पाइएको बताउदै विद्यालयस्तरबाटै सचेतना अपनाउन आवश्यक रहेको बताउनुभएको छ । बागलुङमा आयोजित सरोकारवालासंकको अन्तरक्रिर्या कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नाङ्गो तार विस्तापित गर्ने, विद्युत […]