डेढ महिनामा धौलागिरी अस्पतालमा २४२ जनामा डेङ्गु संक्रमण
“जेठमा जम्मा दुई जनामा संक्रमण पुष्टी भएको थियो, असारमा ८२ तर साउनको १८ गते सम्म मात्रै १६० जना बिरामीमा डेङ्गु संक्रमण पुष्टी भएको छ, यो तथ्याङ्क अस्पताल भित्र प्रयोगशालामा परिक्षणबाट निस्केको संख्या हो” पौडेलले भन्नुभयो “अहिले दैनिकजसो अस्पतालमा डेङ्गु परिक्षणका लागि आउने बिरामीको संख्या बढेको छ, डेङ्गु लक्षण देखिएका बिरामीको परिक्षण गरिरहेका छौं, सबैजना डेङ्गु […]