बागलुङका ६ पत्रकार पुरस्कृत
बागलुङ । पोखरा र बागलुङबाट एकसाथ प्रकाशित हुने ढोरपाटन दैनिकको २४ औँ बार्षिकोत्वसको अवसरमा सोमबार ६ पत्रकार पुरस्कृत भएका छन् । ढोरपाटन दैनिकी पुर्व अध्यक्ष कृष्णमैया अधिकारीले आफ्ना बाबुआमाको नाममा स्थापना गरेको ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार’ बाट ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कारबाट २०७६ सालको पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङका पुर्व […]