एमाले बागलुङ नगर कमिटीको बैठक :अध्यक्ष शर्माको राजीनामा अस्वीकृत
बागलुङ । नेकपा (एमाले) बागलुङ नगर कमिटीको बैठक निर्वाचन सकिएको पाँच महिना पछि बसेको छ । मंगलबार बागलुङमा बसेको बैठकले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लाको दुई वटै क्षेत्रबाट पराजय वेहोरे पछि राजिनामा दिएका नगर अध्यक्ष रामकृष्र्ण शर्माको राजिनामा अस्वीकृत गरेको छ । उहाँलाई पार्टी काममा पुनः सक्रिय हुन अनुरोध गरेको […]