विद्यार्थीको मनोविज्ञान बुझ्ने कि केवल परिणाम मूल्याङ्कन गर्ने ?
सिकाइका लागि क्याम्पस, अभिभावक र स्वयं विद्यार्थीहरु त्रिपक्षीय मेहनतले मात्र राम्रो नतिजा निकाल्न सकिन्छ। अत्यधिक प्रतिस्पर्धात्मक शैक्षिक वातावरण विद्यार्थीको मानसिक अवस्था कमजोर हुनुको प्रमुख गम्भीर विषय हो। विद्यार्थीले अरूभन्दा बढी अंक ल्याउनैपर्छ, उत्कृष्ट नै हुनुपर्छ भन्ने निरन्तर दबाबले उसको सिकाइ प्रतिको रुचिलाई नै कमजोर बनाउन सक्छ। त्यसैले अंकलाई मात्र सफलताको मापदण्ड बनाउनुको सट्टा विद्यार्थीले के […]