कृषि, प्रविधि र निजी लगानी जोड्ने लक्ष्यसहित बागलुङमा अन्तरक्रिया
बागलुङ । बागलुङको कृषि क्षेत्रलाई व्यवसायिक उत्पादन, प्रविधि, बजार तथा निजी लगानीसँग जोड्ने उद्देश्यले आइतबार बागलुङ नगरपालिकामा कृषि तथा प्राकृतिक रेशा क्षेत्रको विकास एवं लगानी प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुशील खड्काको सचिवालयको पहल तथा बागलुङ नगरपालिकाको व्यवस्थापनमा आयोजित कार्यक्रममा जनता एग्रो एण्ड फरेस्ट्री […]