गोठमै पुगेर किसानको स्वास्थ्य परीक्षण
“घुम्ती बसाईको क्रममा पुगेका किसानलाई पशुपालन तथा आलु खेती गर्दै आउनु भएको छ,तर कसैलाई सामान्य स्वास्थ्य समस्या देखिएका नजिकमा स्वास्थ्य संस्था छैन,त्यसैले हामिले गोठमैपुगेर स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेका छौ”जक्तपुरीले भन्नु भयो । जिल्लाको तमानखोला गाउँपालिकाले आफ्नो क्षेत्रका किसानलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गोठमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ […]