रास्वपा जिल्ला अधिवेशनका निर्णयप्रति गलकोट नगर समितिको असहमति
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गलकोट नगर समितिले बागलुङ जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनबाट भएका केही निर्णय तथा गतिविधिप्रति गम्भीर असहमति जनाएको छ । गर सभापति राजेन्द्र पुनद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै समितिले अधिवेशन पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता, विधि, प्रक्रिया तथा सदस्यहरूको सार्वभौम अधिकारको सम्मान गर्दै सम्पन्न हुनुपर्ने अपेक्षा गरिए पनि त्यसअनुसार […]