बागलुङ कांग्रेसका ६ सभापति : ‘राजकीय पद नपाउने श्रेष्ठ मात्र’
बागलुङ । राजनीति सिधा ढंगले अगाडि बढ्दैन, राजनीतिमा लागेका सबैले अवसर पाउछन् भन्ने पनि छैन । राजग्रह नपरेका कारण राजकीय पद पाएनन् भन्ने चर्चा पनि समाजमा हुने गर्दछ । जति नै संघर्ष गर्दा, योगदान दिदा वा निरन्तर पार्टीको जिम्मेवारी बहन गर्दा पनि कतिपयले राजकीय जिम्मेवारीबाट वञ्चित भएका छन् ।नेपालको बहुदलीय प्रणालीमा पार्टीको कुनै पनि कार्यकारी […]