चैते दशैंमा ३७ लाख भेटी संकलन
बागलुङ । बागलुङमा चैते दशैंको अवधीभर कालिका भगवती मन्दिरमा रु. ३७ लाख भेटी संकलन भएको छ । नवरात्रको अवधीभर रु.३७ लाख २५ हजार ५५५ रकम संकलन भएको छ । गत वर्षको तुलनामा यस वर्षको भेटी ५ लाखले कमी आएको हो । गत वर्षको चैते दशैंमा रु. ४२ लाख भेटी संकलन भएको थियो । गण्डकी प्रदेशको […]