नियमित महाधिवेशन पक्षधर काँग्रेस बागलुङको सभापतिमा सागर छन्त्याल
बागलुङ । नेपाली काँग्रेस नियमित पक्षधर बागलुङको सभापतिमा सागर छन्त्याललाई चयन हुनुभएको छ । शुक्रबार भएको जिल्ला अधिवेशनमा छन्त्याल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो । उपसभापतिमा महेन्द्र आचार्य, शैलेश घर्तिमगर सचिवमा सन्तोष जि सी ,धर्मबहादुर घर्ति मगर, सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी सर्वसम्मत चयन भएका छन । यस अघि जिल्ला उपसभापती हुँदै नियमित महाधिवेशन […]