बागलुङका गाउँगाउँमा राष्ट्रिय परिचयपत्र वितरण गरिदै
बागलुङ । बागलुङको गाउँगाउँमै राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । चैत २७ गते शुक्रवारदेखिनै बागलुङ नगरपालिकाका १५ हजार ३४, जैमिनी नगरपालिकाका ९ हजार ८ सय, ढोरपाटन नगरपालिकाका ३ हजार ४ सय […]