बागलुङका पाँच सांसदलाई चार समितिको जिम्मेवारी
बागलुङ । प्रतिनिधिसभाका १० विषयगत समिति शुक्रवार गठन गरिएको छ । एकै पटक सबै समितिका सदस्यहरु चयन गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले शुक्रवार सबै समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गर्नु भएको थियो । सभामुखले प्रस्ताव गरेका समिति र सदस्यका नामहरुलाई प्रतिनिधिसभाको वैठकले स्वीकृत गरेको छ । प्रतिनिधिसभामा गठित समिति मध्ये बागलुङका ५ जना सांसदहरुले […]