एमाले केन्द्रीय सदस्यहरुको जिम्मेवारी : बागलुङ इन्चार्जमा केसी, पाठकलाई पूर्व एशिया
बागलुङ । नेकपा एमालेको हालै सम्पन्न सचिवालय वैठकबाट पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । सचिवालयको वैठकमा प्रस्तावित जिम्मेवारी अध्यक्ष र महासचिवले समन्वय गरेर हेरफेर गर्न सक्ने निर्णय अनुसार केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको हो । जेठ ४ बाट सुरु भएर ८, ९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी […]